दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “काठमाडौं विश्वविद्यालय ऐन, २०४८” रहेकोछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।